latest News
  • सुनैलो अबसर ✅ सुनैलो अबसर

SMART SMS PANEL

SMART SMS PANEL

SMS सेवा किन आवश्यकता छ ?

अहिलेको समयमा सबै जसो मानिसहरु Mobile चलाऊछन् । मानिसहरु चिठ्ठी पत्र पढ्ने समयको अभाब र ढिलो सुचना पुग्ने समस्यालाई हल गर्न SMS प्रणाली धेरैनै लाभदाईक र प्रभापकारी देखिएको छ । 

१. सेवा संन्चालन गर्दा बिषय, क्षेत्र, सदस्य, सन्चालक सदस्य, ग्राहक, सेवा ग्राही आदी समुह (Group) बनाई  SMS पठाउन  सकिने छ । 

२. अन्य न्चयगउ बनाएर SMS पठाउन सकिने छ । 

३. सुचना छिटो र झन्झट रहित सुचाना प्रवाह गर्न सकिने छ ।

४. संस्थाहरुको बारेमा जानकारी तथा अन्य सुचान  पठाउन सकिने छ । 

५. एकै चोटी हजारौलाई SMS पठाउन सकिने ।

६. Online मा हुने भएको ले जो कोही जहा बाट पनि इन्टरनेटको सुबिधा भएको स्थान बाट जुनसुकै समयमा पनि सुचना प्रवाह गर्न सकिने ।

७. फोन बुकको सुबिधा लिन सकिने र इन्टरनेटमानै हुनेभएकोले जहाबाट पनि फोन नं. हेर्न सुचना पठाउन सकिने सुबिधा ।

८. समयको बचत................अन्य......................। 

क. सहकारीको लागी किन आवश्यक ?

आफ्नो सदस्य ग्राहक संग नजिक रही शुभकामन सन्देश पठाउन, सन्चालक, बिभिन्न उपसमिती, ग्राहकलाई बैठक तथा साधारण सभाको निमन्त्रणा गर्न, आफ्नो सहकारीको थप भएको उद्दश्ये तथा सेवा सुबिधाको जानकारी गराउन, ऋणी हरुलाई जानकारी गराउन, इमरजेन्सी बैठक तथा अन्य खवर गर्न, साथै अन्य अनगीन्ती सुबिधा लिन सकिने ।

ख. बोडीङ्ग स्कुल, कलेज तथा सरकारी स्कुल लागी किन आवश्यक ?

आफ्नो बिधार्थीको अभिभाबकसंग नजिक रही शुभकामन सन्देश पठाउन, बिभिन्न इमरजेन्सी बिदा, अन्य कार्यक्रमको सुचना पठाउन, महत्व पुर्ण सुचाना एकै साथ सबै सन्चालक, बिभिन्न उपसमिती, अभिभाबकलाई बैठक तथा अन्य प्रायोजनको लागी निमन्त्रणा गर्न, कक्षा कोठा अनुसार अभिभाबको लिष्ट, फोन डाएरी, इन्टरनेटमा हुने र कक्षा अनुसार को अभिभावकलाई छुट्टा छुट्टै SMS मार्फत सुचना पठाउन, स्कुलको बारेमा थप भएको उद्दश्ये तथा सेवा सुबिधाको जानकारी गराउन, इमरजेन्सी जनाकारी बैठक तथा अन्य खवर गर्न, साथै अन्य अनगीन्ती सुबिधा लिन सकिने ।

घ. सामुदायिक बनको लागी किन आवश्यक ?

आफ्नो सदस्य हरुलाई सुचना प्रवाह गर्न, सन्चालक समिति, बिभिन्न उपसमिति लाई बैठकको बारेमा जानकारी गराउन, आफ्नो सदस्यहरुको बिभिन्न वडा नं. अनुसार, क्षेत्रअनुसार , बर्गीकृत गरी राख्न मिल्ने र सोही अनुसार SMS मार्फत सुचना पठाउन सकिने, बिभिन्न साधारण सभा, अन्य बैठक बोलाउन, सदस्य नबिकरणको जानकारी गराउन, कुनै इमरजेन्सी घटना को छिटो छरीतो सुचना प्रवाह गर्न अतिनै उपयोगी हुने एकै चोटी सबैलाई एकै छिनमा सुचना प्रवाह गर्न सकिने साथै अन्य अनगीन्ती सुबिधा लिन सकिने ।

ङ. संघ सस्थाको लागी किन आवश्यक ?

आफ्नो सदस्य हरुलाई सुचना प्रवाह गर्न, सन्चालक समिति, बिभिन्न उपसमिति लाई बैठकको बारेमा जानकारी गराउन, आफ्नो सदस्यहरुको बिभिन्न बिषयगत, बस्तुगत, वडा नं. अनुसार, क्षेत्रअनुसार , बर्गीकृत गरी राख्न मिल्ने र सोही अनुसार SMS मार्फत सुचना पठाउन सकिने, बिभिन्न साधारण सभा, अन्य बैठक बोलाउन, सदस्य नबिकरणको जानकारी गराउन, कुनै इमरजेन्सी घटना को छिटो छरीतो सुचना प्रवाह गर्न अतिनै उपयोगी हुने एकै चोटी सबैलाई एकै छिनमा सुचना प्रवाह गर्न सकिने साथै अन्य अनगीन्ती सुबिधा लिन सकिने ।

घ. कन्सलटेन्सी शैक्षीक सेवा, बिभिन्न गाडी स्वरुम, बिभिन्न ग्राहक मुखी सेवा दिने कम्पनी ब्यवशायिहरुको लागी किन आवश्यक ?

आफ्नो ग्राहक हरुलाई सुचना प्रवाह गर्न, आफ्नो ग्राहकहरुको बिभिन्न बिषयगत, सर्भिस अनुसार, वडा नं. अनुसार, क्षेत्रअनुसार , बर्गीकृत गरी राख्नमिल्ने र सोही अनुसार SMS मार्फत सुचना पठाउन सकिने, अतिनै उपयोगी हुने एकै चोटी सबैलाई एकै छिनमा सुचना प्रवाह गर्न सकिने, आफ्नो सस्था, कम्पनी, ब्यवशायको स्किम बारेमा, थप भएको उद्दश्ये तथा सेवा सुबिधाको जानकारी गराउन साथै अन्य अनगीन्ती सुबिधा लिन सकिने

Services we offer for businesses

BULK SMS

Send Bulk SMS in Nepal at a time with our easy touse bulk messaging platform to your subscribers’ mobile phones.

SMS GATEWAY

Send and receive SMSes all over Nepal with our SMS Gateway and easy to remember 5 digit SMS short codes.

 

SMS API

 

Seamlessly integrate SMS messaging with existing business systems, software and applications using our SMS API

 

CUSTOM SMS APPLICATION

 

Use our existing applications to run SMS services or we can build custom application based on your requirement

 

Letes News and Update

Sign Up For Our Newsletter

Please enter your email address to get our updates !