latest News
  • सुनैलो अबसर ✅ सुनैलो अबसर

WC CAN HELP YOU SUCCEED

eBOOK SATHI

ई-बुक साथी online मार्फत स्वदेशी तथा बिदेशी किताबहरूको किनबेच गर्ने प्लेटफर्म मात्र हैन, यसबाट अध्ययनको हबी भएका मानिसहरूको एउटा संजाल सृजना गरी पाठकहरूको एउटा छुट्टै समुदाय बनाउने हाम्रो दीर्घकालीन योजना छ । नयाँ, पुराना र अति पठनिय किताबहरूको शेयरींग, लेखकहरूको कृतिका समालोचना र बिवेचना गर्ने थलोको रूपमा पनि ई-बुक साथी बिकास हुनेछ । यसमा फरक फरक पुस्तकका फरक क्याटागोरी हुनेछन् र हरेक समुहलाई उनिहरूको रुचि अनुसारको पुस्तकमा पहुँच पुर्याउने गरी कितावको किनबेच, रेन्ट र शेररिंको ब्यबस्था गर्ने छौं । यसले अनलाईन लाइब्रेरीका रूपमा पनि काम गर्ने छ!! साथै ebooksathi.com मा सन्स्कृप्सन्को आधारमा समेत पठनपाठन हुनेछ

eBOOK SATHI FOR RENT ,SALE AND FURCHASE

ई-बुक साथीमा तपाईले बुकहरु खरिद गर्न, बेच्न वा भाडामा लीन पनि  सक्नुहुन्छ

Letes News and Update

Sign Up For Our Newsletter

Please enter your email address to get our updates !